शाखा अतिकृत
शाखा अतिकृतमा सिफारिस चार सय ८८ जनाको आधारभूत तालिम फागुन २ गतेदेखि सञ्चालन हुने
२०७८ माघ २७ गते २०:१३
काठमाडौं । भर्खरै मात्र राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतमा सिफारिस भएका ४ सय ८८ जनाको आधारभूत तालिम फागुन २ गतेदेखि सञ्चालन हुने भएको छ । उक्त आधारभूत तालिममा सहभागि गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई परिपत्र गरेको छ...