शंकर पोखरेल – Nepal Press
शंकर पोखरेल

विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टीको अधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अप्ठ्यारोमा परेका पोखरेलले विश्वासको मत लिन लागेका हुन् । सरकारका प्रवक्ता बैजनाथ चौधरीले तयारी शुरू गरिएको र केही दिनभित्रै विश्वासको मत लिने जानकारी दिए। ‘केही दिनभित्रै प्रदेश सरकारले...