वैदेशिक रोजगार विभाग – Nepal Press
वैदेशिक रोजगार विभाग

इजरायलमा एक हजार नेपालीका लागि रोजगार खुल्यो, यस्ता छन् मापदण्ड र प्रक्रिया

काठमाडौं । इजरायलमा एक हजार नेपालीको रोजगारीका लागि आवेदन खोलिएको छ । वैदेशिक रोजगार विभागले मंगलबार आवेदन मागको सूचना जारी गर्दै औपचारीक रूपमा इजरायल रोजगार खोलेको जानकारी गराएको हो । विभागका अनुसार इजरायलले केयरगिभर कामका लागि एक हजार नेपाली श्रमिक लैजान सूचना जारी गरेको हो । तीमध्ये ७० प्रतिशत...