वीरेन्द्रनगर अपडेट – Nepal Press
वीरेन्द्रनगर अपडेट

माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीको ढुंगा प्रहार, इन्सपेक्टरसहित १८ प्रहरी घाइते

प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् ।