विश्व खाद्य दिवस
आज विश्व खाद्य दिवस, ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ मा जोड
२०७८ असोज ३० गते ७:२७
काठमाडौं । आज १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदैछ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर यो दिवस मनाइँन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई...