विश्वासको मत – Page 2 – Nepal Press
विश्वासको मत

ओलीप्रति प्रचण्डको आशंका- विश्वासको मत लिने कुरा नाटकै हो जस्तो लाग्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सदनसँग विश्वासको मत माग्नै नैतिक अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्।