विराटगर – Nepal Press
विराटगर

तस्बिरमा हेर्नुस् विराटनगरमा ओली पक्षीय नेकपाको शक्ति प्रदर्शन

केपी ओली नेतृत्वको नेकपाले शनिवार विराटगरमा शक्ति प्रदर्शन गरेको छ । प्रदेशस्तरीय जनसभाका लागि विभिन्न जिल्लाबाट हजारौं कार्यकर्ता र समर्थकलाई विराटनगर उतारिएको छ ।