विमला वली – Nepal Press
विमला वली

सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई एमालेले कारवाही गर्ने

रुपन्देही । नेकपा एमाले छाडेर माओवादी केन्द्रमा लागेकी गरेकी लुम्बिनी प्रदेश सांसद विमला वलीलाई नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले कारवाही गर्ने भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएको भन्दै एमाले संसदीय दलले सांसद ओलीलाई कारबाही गर्न लागेको प्रमुख सचेतक भुमीश्वर ढकालले बताए ।...