विद्यालय तोडफोड
रुपन्देहीको एक सरकारी विद्यालयमा चोरी
२०७८ पुष १२ गते ११:५०
रुपन्देही । रुपन्देहीको सैनामैनास्थित एक सरकारी विद्यालयमा तोडफोड तथा चोरी भएको छ । सैनामैना- ३ स्थित जनज्योति आधारभूत विद्यालयमा ५५ हजार नगद चोरी भएको छ । शुक्रबार दिउँसो ४ बजे विद्यालय बन्द गरेपछि आइतबार बिहान १० बजे शिक्षक पुग्दा चोरीको घटना सार्वजनिक भएको हो । प्रशासनिक कार्यालयको दराजमा राखिएको...