विजेश्वरी
विजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु
२०७८ चैत २ गते १३:३१
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाईकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन् । स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृत्यु भएको...