विक्की अग्रवालकी आमा
कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमाको काठमाडौंमा निधन
२०७८ कार्तिक २३ गते २०:३३
काठमाडौं । चर्चित टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपविजेता बनेका विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा आकस्मिक निधन भएको छ । कोठाभित्रै बेहोश अवस्थामा भेटिएकी उनलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । उनको मृत्यूको कारण खुलेको छैन् । अन्दाजी ६० वर्ष उमेरकी दुर्गालाई सुगर र प्रेसरकाे समस्या...