वागमती र विष्णुमती
वागमती र विष्णुमती किनारमा १७ वटा पार्क बनाउँदै काठमाडौं महानगर
२०७८ माघ २५ गते ११:३९
काठमाडौं । काठमाडौं महानगरपालिकाले वागमती र विष्णुमती नदी किनारमा मात्रै करीब १७ वटा पार्क निर्माणको कार्य अघि बढाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा–१७ मा इन्द्रायणी गुरुयोजना अन्तर्गत इन्द्रायणी पार्कको शिलान्यास गरेका छन् । प्रमुख शाक्यले सोही योजना अनुसार कालीमाटी दोभानदेखि बालाजुसम्मको विष्णुमती किनारलाई हरियाली कायम...