वर्षा शिवाकोटी – Nepal Press
वर्षा शिवाकोटी

नवीनको कमब्याक गीतमा ब्वाइफ्रेन्डसँग वर्षाको रोमान्स

काठमाडौं । वर्षा शिवाकोटी र राज कटवाल केही समयदेखि प्रेम सम्बन्धमा छन् । यो जोडी सार्वजनिकरुपमै प्रेम व्यक्त गरिरहेको छ । उनीहरु आफ्नो सम्बन्धलाई प्रेमभन्दा मित्रता भन्न रुचाउँछन् । अब भने यो जोडीले सँगै म्युजिक भिडिओमा अभिनय समेत गरेको छ । गायक नवीन के भट्टराईको नयाँ म्युजिक भिडिओमा उनीहरुलाई...