वर्षमान पुन – Nepal Press
वर्षमान पुन

वर्षमान माओवादीको ‘डिफ्याक्टो’ महासचिव, नयाँ विधानले केन्द्रीय कार्यालयमा शक्ति केन्द्रित

माओवादीमा महासचिवका दावेदार नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, हरिबोल गजुरेलदेखि जनार्दन शर्मासम्मका नेता छन् । तर पछिल्लो कार्यविभाजनले वर्षमानको बाटो क्लियर भएको चर्चा माओवादी वृत्तमा चलेको छ ।