वनडढेलो – Nepal Press
वनडढेलो

खाेटाङमा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार

खोटाङ । हरेक वर्ष वनडढेलोको जोखिम बढ्दै गएपछि डिभिजन वन कार्यालय खोटाङले जिल्लामा रहेका केही सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ६ वटा सामुदायी वनमा आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरेको...