लोक सेवा आयोग – Nepal Press
लोक सेवा आयोग

नासुको सोमबारदेखि अन्तर्वार्ता हुन बाँकी सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले यही सोमबारदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्षस्तररीय बैठकको निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा...