लुम्बिनी सांस्कृतिक नगरपालिका – Nepal Press
लुम्बिनी सांस्कृतिक नगरपालिका

निषेधाज्ञा उल्लंघन गरी नगरपालिका घेराउ गर्न खोज्ने युवक पक्राउ

रुपन्देही । निषेधाज्ञा उल्लंघन गरी आइतबार लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय घेराउ गर्ने तयारीमा रहेका एक युवा रुपन्देहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका ३ का ३० वर्षीय अर्जुन कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । कुर्मीले निषेधाज्ञाको अवज्ञा गर्दै सार्वजनिक रुपमा अपिल...