लुम्बिनी प्रदेश पूर्वाधार विकास
लुम्बिनी पूर्वाधार विकास प्राधिकरणका सीईओ मजगैयाँलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
२०७८ पुष २२ गते ११:४०
दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत परिवर्तनको निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यसअघिका सीईओ ध्रुब मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई गरिएको नियुक्ति कार्यान्वयन नगर्न आदेश दिएको हो । ४ वर्ष नियुक्ति पाएका मजगैयाँको कार्यकाल...