लुम्बिनी क्षेत्र विकास कोष
लुम्बिनी क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्षसहित नौ सदस्यले काम थाले
२०७८ फागुन १८ गते ८:०२
रुपन्देही । लुम्बिनी क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्षसहित ९ जना परिषद् सदस्यले काम थालेका छन् । अर्बौंका योजना संचालन भएको कोषमा लामो समयदेखि कोषाध्यक्ष तथा परिषद् सदस्य नभएकाले यहाँको कार्यसम्पादनमा अफ्ठेरो भएको कोषका अन्य पदाधिकारी तथा कर्मचारीले बताउँदै आएका थिए । नयाँ जिम्मेवारी पाएका पदाधिकारीलाई कोषका उपाध्यक्ष, सदस्यसचिवलगायतका कर्मचारीले...