लुम्बिनीमा राष्ट्रपति
लुम्बिनीमा राष्ट्रपति, बुद्ध जन्मस्थलसँगै अन्तर्राष्ट्रिय सभाहलको अवलोकन
२०७८ कार्तिक १४ गते १३:०५
रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेकी छन् । पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान साढे १० बजे लुम्बिनी ओर्लेकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा आएपछि राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले बज्रयान बिहार उद्घाटन...