लालिगुराँस सहकारी संस्था
सोलुखुम्बुमा बार्तली भाचिँदा ७ जना घाइते, तीन जनाको अवस्था गम्भिर
२०७८ चैत ३ गते ११:४१
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ मा घरकाे बार्तली भाचिँदा ७ जना घाइते भएका छन् । बिहिबार बिहान करिब ९ बजेको समयमा लालिगुराँस सहकारी संस्थाको भवनको बार्तली भाँचिदा ७ जना घाईते भएका हुन् । घाइते हुनेहरुमा सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना...