रेष्टुरेन्ट नखोल्न
बागलुङमा रातिमा रेष्टुरेन्ट नखोल्न र मदिरा नबेच्न आग्रह
२०७९ वैशाख १४ गते १७:३६
बागलुङ। चुनावका बेला अवाञ्छित क्रियाकलाप नहोस् भनेर यहाँका राजनीतिक दलले राति अबेरसम्म रेष्टुरेन्ट नखोल्न र मदिरा नबेच्न व्यवसायीसामु आग्रह गरेका छन् ।गलकोट नगरपालिका–७ मल्मको वाम–लोकतान्त्रिक गठबन्धन दलको संयन्त्रले बैठकबाटै निर्णय गरी सार्वजनिक रुपमा सोको अपिल गरेको हो । ‘राति ९ बजेपछि वडाभित्र सञ्चालित रेष्टुराँको सेवा बन्द गर्न र मदिराजन्य...