रुपन्देही – Page 2 – Nepal Press
रुपन्देही

रुपन्देहीकाे देवदहमा यात्रुबस दुर्घटना, २८ जना घाइते

रूपन्देही । काठमाडौदेखि सुर्खेत जाँदै गरेकाे यात्रुबाहक बस रूपन्देहीको देबदहमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दुर्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ । उच्च गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गरी आफ्नाे लेनमा फर्किदै गर्दा अनियन्त्रित...