रुपक सापकाेटा
चीनको राजदूत बन्न परराष्ट्र मामिलाको उप कार्यकारीबाट रुपकको राजीनामा !
२०७८ कार्तिक १२ गते १०:२६
काठमाडौं । भारत, चीन, अमेरिकाको राजदूत कांग्रेस कोटाबाट नियुक्त भएपछि चीन माओवादीको कोटामा परेको छ । यी चार देशको राजदूत कुटनीतिक र भूराजनीतिक अर्थमा समेत महत्वपूर्ण र हेबिवेट मानिन्छन् । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो । सरकारले भारतमा डा. शंकर शर्मा,...