राेमा – Nepal Press
राेमा

हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल

एजेन्सी । दोस्रो लेगमा इटालियन प्रतिस्पर्धी रोमासँग ३–२ गोलअन्तरले पराजित भए पनि म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडले पहिलो लेग घरेलु मैदानमा ६–१ ले जितेको थियो । समग्रमा उसले ९–४ को जित निकाल्यो । अर्को सेमिफाइनलमा आर्सनलले घरेलु मैदानमा स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियलसँग गोलरहित बराबरी खेलेपछि...