राहत दिने – Nepal Press
राहत दिने

धानबालीको क्षेत्रफलका आधारमा २० देखि ६५ प्रतिशतसम्म राहत दिने मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौं । सरकारले जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा यस्तो निर्णय गरेको हो । किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका...