राष्ट्रीय स्वतन्त्र पार्टी
आयोगको उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्ध स्वतन्त्र पार्टीकी उम्मेदवार कार्की अदालत जाने
२०७९ कार्तिक १२ गते २२:०९
काठमाडौं । रबी लामिछाने नेतृत्वको राष्ट्रीय स्वतन्त्र पार्टीका ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा.तोसिमा कार्की निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्ध अदालत जाने भएकी छन् । आयोगले एक विज्ञप्तीमाफर्त कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भए लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु...