राष्ट्रिय शहीद स्मारक – Nepal Press
राष्ट्रिय शहीद स्मारक

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

रासस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन...