राष्ट्रिय योजना आयोग – Nepal Press
राष्ट्रिय योजना आयोग

योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सपथ लिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले  पाैडेललाई पद तथा गोपनीयताको सपथ गराएका हुन्  । पौडेलले आजै जिम्मेवारी सम्हालेका छन् । सपथ ग्रहण प्रधानमन्त्री देउवाले मंगलबार राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए । कोरोना महामारीको कारण...