राष्ट्रिय महिला भलिबल
राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई
२०७८ पुष १४ गते १४:१८
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिएका छन् । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपतिले...