राष्ट्रिय बीमा संस्थान – Nepal Press
राष्ट्रिय बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिकाे तुलनामा संस्थानको नाफा १.४४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा ४ करोड ८६ लाख रुपैयाँ मुनाफा कमाएको संस्थाले गत वर्ष ४ करोड ९३ लाख मुनाफा कमाएको छ । तर , तेस्रो क्वाटरको ३...