राष्ट्रिय प्रसारण ऐन संसोधनः – Nepal Press
राष्ट्रिय प्रसारण ऐन संसोधनः

राष्ट्रिय प्रसारण ऐन संसोधनः सकसमा नेटफ्लीक्स वितरकदेखि युट्यूवरसम्म

‘ओटीटीले चोरबाटोबाट जुन धन्दा चलाइरहेका थिए, त्यसलाई यो नियमावलीले संस्थागत गरिदिएको छ,’ जानकार स्रोतले भन्यो, ‘यो एक प्रकारले आलोचना छल्नका निम्ति आँखामा छारो हाल्ने काम मात्र भयो ।