राष्ट्रिय प्रजातन्त्र पार्टी – Nepal Press
राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपा महाधिवेशन कात्तिक २७ गतदेखि, भदौ मसान्तसम्म वडा-जिल्लाको निर्वाचन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपा निर्देशन समितिको शनिबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए । बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज...