राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता – Nepal Press
राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता

प्रदेश १ ले कर्णालीलाई दियो २१६ रनको लक्ष्य

काठमाडौं । कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश नम्बर एकले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु २१६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रनको योगफल तयार गर्‍यो ।...