राष्ट्रिय परीक्षा बोर्ड – Nepal Press
राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा रोक्न विनोद चौधरीदेखि रवी लामिछानेसम्मको लविङ

काठमाडौं । कक्षा १२ को परीक्षा नजिकिएसँगै यसलाई स्थगित गर्नुपर्ने माग सामाजिक सञ्जालमा घनिभूत बनेको छ । भौतिक उपस्थितिमा परीक्षा गराउँदा कोरोनाको जोखिम बढ्ने भन्दै रोक्न आग्रह गर्नेमा नेता र सेलिब्रिटीदेखि साहित्यकारसम्म छन् । गत जेठ २६ गते हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित भएको थियो ।...