रामकुमारी झाँक्री – Page 2 – Nepal Press
रामकुमारी झाँक्री

झाँक्रीलाई पक्राउ गर्न महिला नेताको माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रपतिसहित एकल महिलाको मान प्रतिष्ठामा आघात पर्ने अभिव्यक्ति दिएको र चरित्रहत्या गरेको भन्दै प्रचण्ड माधव पक्षधर रामकुमारी झाँक्रीलाई मुलुकी अपराध संहिता बमोजिम कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।