राप्रपा महाधिवेशन – Nepal Press
राप्रपा महाधिवेशन

राप्रपा महाधिवेशनको तयारीमा, बस्नेतको संयोजकत्वमा निर्वाचन समिति

काठमाडौं । राप्रपाका त्रयअध्यक्षद्वारा आसन्न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । समितिमा सह-संयोजक तोरण बहादुर गुरुङ, सचिव प्रा.डा.गीताभक्त जोशी, सह-सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन्...