राजीनामा – Nepal Press
राजीनामा

एमालेमै फर्कन सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।