राजविराज कारागार – Nepal Press
राजविराज कारागार

राजविराज कारागारका एक कैदीको मृत्यु

जनकपुरधाम । राजविराज कारागार, सप्तरीका एक कैदीको मृत्यु भएको छ । अन्दाजी ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । पेट दुखेपछि खतिवडालाई उपचारका लागि निजी क्लिनिक लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएका उनको अस्पतालमा मृत्यु...