राजनीति – Page 4 – Nepal Press
राजनीति

राप्रपा अध्यक्ष कमल थापाको टिप्पणी– सत्ताधारीले गणतन्त्रलाई गाईजात्रा बनाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ताधारी पार्टी र नेताहरुका पछिल्ला गतिविधिले गणतन्त्रलाई गाईजात्रा बनाइरहेको टिप्पणी गरेका छन् । आज बिहान सामाजिक सन्जालमार्फत प्रधानमन्त्रीको अविव्यक्ति, उपराष्ट्रपति, सभामुख र सत्तारुढ नेकपाका नेताहरुको आन्दोलनले गणतन्त्रलाई गाईजात्राको रुपमा चित्रित भएको बताएका हुन् । थापाले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो पक्षमा फैसला...