राजधानीको दूरी छोटियो – Nepal Press
राजधानीको दूरी छोटियो

ओखलढुंगाकाे नवलपुर–घोराखोरी सडक निर्माण भएपछि राजधानीको दूरी छोटियो

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित नवलपुर–चिप्लिङ–जल्किनी हुँदै घोराखोरी जोड्ने सडक निर्माण पछि काठमाण्डौंको दुरी छोटिएको छ । सडक निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई राजधानी आवतजावत गर्ने दूरी छोटिएको हो । करिब ‍३० किलोमिटर लामो सडक निर्माण भएसँगै घोराखोरीबाट काठमाडौँ ५ घण्टामै पुग्न सकिने भएको छ । याे सडक निर्माण...