रत्न आभूषण महासंघ – Nepal Press
रत्न आभूषण महासंघ

रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन

काठमाडौं । नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । एक साताअघि कोभिड संक्रमण देखिपछि अस्पताल भर्ना भएका मर्हजनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधन सोमबार मेडिसिटी अस्पतालमा भएको बताइएको छ । उनी साझा बिवेकशिल पार्टीका नेता हुन । उनले ललितपुर महानगरपालिकाबाट...