योगेश भट्टराई – Page 2 – Nepal Press
योगेश भट्टराई

योगेशको टिप्पणी- केपी ओली अस्ताउँदो सूर्य हुन्, सेटिङ फेटिङ चल्दैन

विराटनगर । विभाजित नेकपाका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले संवैधानिक निकायमा सेटिङ नचल्ने भन्दै नेकपाको आधिकारिकता प्रचण्ड-माधव नेपाल नेतृत्वको समूहले पाउने दाबी गरेका छन् । विराटनगरमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै भट्टराईले संविधान कानूनले प्रतिनिधिसभा विघटन नमान्ने र निर्वाचन आयोगमा पनि सेटिङ फेटिङ नचल्ने बताए । उनले भने, ‘म...