योगेश भट्टराई – Nepal Press
योगेश भट्टराई

उच्व ज्वरोका कारण एमाले नेता भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना भएका छन् । बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् । केही दिनदेखि उच्च ज्वरो आएर घरमै आराम गरे पनि कम नभएपछि शुक्रवार दिउँसोबाट वीर अस्पतालमा भर्ना गरिएको...