यूईएफए नेसन्स लिग
यूईएफए नेसन्स लिग: पहिलो खेलमै इंग्ल्यान्ड पराजित
२०७९ जेठ २२ गते ६:२५
काठमाडौं । हंगेरीलाई १–० को नतिजा सुम्पिँदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे ।...