युवा स्वरोजगार कोष – Nepal Press
युवा स्वरोजगार कोष

सर्वोच्चको अन्तरिम आदेश- रोक्कालाई युवा स्वरोजगार कोषको उपाध्यक्षकै रुपमा कामकाज गर्न दिनू

काठमाडौं । सर्वोच्च अदालतले युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोक्का (देवराज) लाई हटाउने सरकारको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ । रोक्कालाई हटाउने निर्णय कार्यन्वयन नगर्न यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले अर्को फैसला नभएसम्म उनलाई पदमा यथावत काम गर्न दिन सरकारको नाममा...