युवा परिषद
युवा परिषदमा उपाध्यक्षको माग, कसले दिन पाउँछन् आवेदन ?
२०७८ पुष १० गते १३:००
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इच्छुक व्यक्तिबाट सात दिनभित्र आवेदन माग गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा युवाका क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने मापदण्ड तोकेको छ । २८ देखि...