युवा उद्यमी – Nepal Press
युवा उद्यमी

युवा उद्यमीका सुझावलाई बजेट मार्फत कार्यान्वयनमा लैजान्छौः अर्थमन्त्री पौडेल (भिडियाे)

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावलाई बजेट मार्फत कार्यान्वयनमा लैजाने बताएका छन् । आगामी बजेटको सन्दर्भमा युवा उद्यमीसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले युवा उद्यमीका सम्भव र जायज सुझावलाई कार्यान्वयनमा लैजाने बताए । तर के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेकाले...