युरो २०२० – Page 3 – Nepal Press
युरो २०२०

स्वीटजरल्यान्डविरुद्ध उत्कृष्ट सुरुआतलाई निरन्तरता दिने इटालीको लक्ष्य

काठमाडौं । युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार राति हुने खेलमा इटालीले स्वीटजरल्यान्डको सामना गर्दैछ । प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई ३-० गोलको नतिजाले पराजित गरेको इटाली उत्कृष्ट सुरुआतलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा सर्वाधिक तीन अंक बटुल्न असफल रहेको स्वीटजरल्यान्ड वेल्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।...