यामलाल कँडेल – Nepal Press
यामलाल कँडेल

पुनर्बहाली पाएका सांसदले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको एमालेको आरोप

सुर्खेत । नेकपा एमालेले सर्वोच्चबाट पुनर्बहाली पाएका कर्णालीका आफ्ना चारमध्ये तीन जना सांसदले आदेश कार्यान्वयन नगरेको आरोप लगाएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्च अदालतले जिम्मेवारीमा फर्काइदिए पनि आफ्ना सांसद भने दलको नियमित वैठकमा नफर्किएको बताए । ‘आदेश हामीले कार्यान्वयन गरिसकेका छौं । उहाँहरुले...